सुनको मूल्यमा आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सुनको मूल्यमा आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो

सुनको मूल्यमा आज तोलामा एक हजार दुई सय रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार छ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार नौ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ८५ रुपैयाँ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);