कान्स फिल्म फेस्टिभलुमा सहभागी हुन प्रमुख शाह फ्रान्स प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

कान्स फिल्म फेस्टिभलुमा सहभागी हुन प्रमुख शाह फ्रान्स प्रस्थान

कान्स फिल्म फेस्टिभलुमा सहभागी हुन काठमाण्डौै माहानगर प्रमुख बालेन्द्र शाह  फ्रान्स प्रस्थान हुनु भएका छन।

प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने छ । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ ।

फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख सहभागी हुनुहुनेछ । यस्तै अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्नुहुनेछ ।

उहाँको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ ।

फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्कनुहुनेछ ।
समा

Leave a Reply