राप्रपाले आज व्यवस्था विरोधी विशाल प्रदर्शन गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

राप्रपाले आज व्यवस्था विरोधी विशाल प्रदर्शन गर्दै

काठमाडौं,२७ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौं उपत्यकामा व्यवस्था परिवर्तनको माग राख्दै प्रदर्शन गर्दैछ । आज बिहान ११ बजेबाट काठमाडौंका विभिन्न स्थानबाट ¥याली निकाल्ने र बिरोध प्रदर्शन गर्ने तयारी राप्रपाको छ ।

साथै माईतीघर लगायतका सरकारले आन्दोलन गर्न निषेध गरेका निषेधित क्षेत्रहरु तोड्ने योजनामा राप्रपाले प्रदर्शन गर्ने तयारी गरेको छ ।

लोकतन्त्रमा आन्दोलन गर्न पाउने नागरिकको अधिकारलाई सरकार कुण्ठित गरेको भन्दै राप्रपाले निषेधित क्षेत्र आफूहरुलाई मान्य नहुने र शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी हस्तक्षेप भए स्वीकार्य नहुने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);