इजरायली हवाई आक्रमणबाट गाजामा तीन विदेशी नागरिक मारिए | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

इजरायली हवाई आक्रमणबाट गाजामा तीन विदेशी नागरिक मारिए

एजेन्सी,२० चैत्र । इजरायलले गरेको आक्रमणबाट मध्य गाजामा तीन जना विदेशी नागरिकको मृत्यु भएको छ ।

हमासले मध्य गाजामा इजरायली हवाई आक्रमण गर्दा कम्तीमा तीन विदेशी मारिएको जनाएको हो ।

मध्य गाजापट्टीको देइर अल–बालाह शहरमा सोमवार इजरायली हवाई आक्रमणमा कम्तिमा तीन विदेशीको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);