अफगानिस्तानमा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अफगानिस्तानमा शक्तिशाली भूकम्प

एजेन्सी,१५ चैत्र । अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार हालै गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४ दशमलव २ मापन गरिएको छ ।

स्थानीय समय अनुसार बिहान ५.४४ बजे भूकम्प गएको हो । अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);