गाईवस्तुले पनि खान थाले चकलेट ! | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

गाईवस्तुले पनि खान थाले चकलेट !

chaklate

काठमाडौं, १४ माघ । मानिसल रुचाउने चकलेट अब गाईबस्तुका लागि पनि उत्पादन हुन थालेको छ ।मोरङको एक उधोगले गाइवस्तुको दानाका रुपमा चकलेट उत्पादन गरेको हो ।विशेष गरी यो चकलेट दुध दिने गाईवस्तुको लागि लाभदायी हुने उधोगको दाबी छ ।

बजारीकरणसँगै घाँस र दानाको अभाव भएपछि यसलाई परिपुर्ति गर्न आधुनिक दानाका रुपमा गाईवस्तुले खाने चकलेट उत्पादन गर्न थालिएको हो ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि