माओवादी स्थायी समितिको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

माओवादी स्थायी समितिको बैठक आज

काठमाडौं,२ चैत्र । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु हुनेछ ।

बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा छलफल हुनेछ ।

साथै पदाधिकारी र केन्द्रिय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतमा छलफल हुनेछ ।

Leave a Reply