काठमाडौं,२४ फागुन । सुन तस्करीको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।
२ जना चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैंठौं तहमा कार्यरत रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।
यसअघि यातायात कार्यालय काठमाडौं ठुलो भर्याङमा कार्यरत थिए ।
बुधबार प्रदेशसभा सचिवालयबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो । सो घटना प्रहरीको केन्द्र्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।