काठमाडौं,२४ फागुन । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंग्याउने बताइएको छ ।
बैठक आज बिहान ८ बजेबाट पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ ।

३ दिन अघि