नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री बन्ने दुई जनाको नाम टुंगो लगाएको छ।
समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने पक्का भएको पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
जोशीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुढाले शहरी विकास मन्त्रालय पाउने भएका छन्।