१४ मन्त्रीको शपथ गराइँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

 १४ मन्त्रीको शपथ गराइँदै

२३ फागुन, काठमाडौं । सत्ता गठबन्धनले १७ मन्त्रालयको भागबण्डा मिलाएका छन् ।

गठबन्धनमा सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जना मन्त्रीहरूको कार्यविभाजन पनि गरेका छन् ।

उनीहरुको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ ।

तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले मात्र शपथ लिनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);