नेपालले आज आफ्नो तेस्रो खेल नामिबियासँग खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

नेपालले आज आफ्नो तेस्रो खेल नामिबियासँग खेल्दै

काठमाडौं,१८ फागुन । त्रिकोणात्मक टि २० आइ सिरिजअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ । तेस्रो खेलमा नेपालले नामिबियाको सामना गर्न लागेको हो ।

नेपालले यसअघिको नामिबियासँगको खेलमा २० रनले पारजय व्यहोरेको थियो । नेपाल आज खेल जित्नैपर्ने दबाबका साथ मैदान उत्रिँदैछ । कीर्तिपुरमा हुने खेल बिहान साढे ११ बजेबाट शुरु हुनेछ ।

नेपालले यसअघि नामिबियासँग २० रन र नेदरल्याण्डसँग २ रनको हार व्यहोरेको छ । नामिबियाले भने नेदरल्याण्डसँग पराजय व्यहोरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);