सिंहदरबार आसपास फुटपाथ हिड्न नपाइने | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

सिंहदरबार आसपास फुटपाथ हिड्न नपाइने

singhadurbar

काठमाडौं,१५ फागुन । सिंहदरबार आसपास फुटपाथमा हिड्न निषेध गरिएको छ । प्रहरीले लघुवित्तका ऋणीहरुको समुह संसद भवन छिरेपछि सिंहदरबार वरपरका फुटपाथमा हिड्न पनि रोक लगाएको हो ।

प्रहरीले सिंहदरबार आसपासमा अहिले फुटपाथमा डोरी लगाएर निषेधित क्षेत्र नै लेखिदिएको छ । संसद भवन आसपास हिड्न रोक नलगाएपनि समुहमा भने हिड्न निषेध गरिएको छ ।

सोमबार लघुवित्त पीडितहरु संसद भवनमा प्रवेश गरेपछि बाहिर सुरक्षामा खटिएका ३२ जनालाई जिम्मेवारीबाट बन्चित गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);