नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

मंसिर ५ २०८१, बुधवार

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

काठमाडौं,१५ फागुन । किर्तिपुरको क्रिकेट मैदानमा जारी टी ट्वान्टी क्रिकेट सिरिजमा नामिबियाले नेपाललाई २ सय ७ रनको चुनौती दिएको छ ।

मंगलबार टस जितेर ब्याटिङ गरेको नामिबियाले ४ विकेटमा २ सय ६ रन बनाएको हो ।

जान निकोलको शतकीय ईनिङ्समा नामिबियाले नेपालविरुद्ध उच्च स्कोर खडा गरेको गर्दै मालन क्रुगरले अविजित ५९ रनको शानदार इनिङ्स खेले ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);