प्रतिनिधि सभाको बैठक बस्दै,यस्ता छन् एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

प्रतिनिधि सभाको बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं,१० फागुन । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे शुरु हुनेछ ।

आजको प्रतिनिधि सभा बैठकमा प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक, २०८० लाई प्रशतुत गर्न अनुमति माग्ने प्रश्तावमाथि राख्नुभएको बिरोधनको सूचनालाई निर्णयार्थ प्रश्ततु गरिने, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply