मोडल लोमस शर्माको गोर्खे खुकुरी गित सार्वजनिक भएको छ ।
मोडल शर्माको गोर्खे खुकुरी गित सरस्वति पुजाको दिन सार्वजनिक गरीएको हो । विगत ५,६ बर्षदेखि मोडलिङ्ग क्षेत्रमा रहेर सर्यौ उत्कृष्ट गितमा अभिनय गरेका लोमसको आफ्नै निर्देशानमा रहेको गोर्खे खुकुर ओ प्यारी पछिको दोस्रो कोसेलि रहेको छ ।
गोर्खे खुकुरमा स्वर भने गायिका शान्तिश्री परीयार र निश्चल दवाडीले दिएका छन् । निश्चल दवाडीको नै शब्द,संगित रहेको गित लोमस शर्मा युटुयव च्यानलबाट भिडियो सार्वजानिक गरीएको छ ।
लोमस शर्माकै कथा एवंम निर्देसनमा तयार पारीएको भिडियोमा लोमस शर्मा,सरोज प्रजा,बिना राउत, अभिषेक खड्का, अर्जुुन न्यौपाने,बिमला खाजुुम ल्म्बिुु, संचिता बोलाखे स्मिता बस्नेतको अभिनय रहेको छ । मिठो शब्द, सुमधुर संगितका साथ फिल्मी सैलिमा निमार्ण गरीनुका साथै समाजिक रुपमा समेत देखिने गरी प्रस्तुत भएको छ ।
भिडियोमा काईन्ड किरन निरमाता, नृत्य निर्देशक प्रशान्त मगर, छायांकर बुध्द थापा र अम्रीत चापागाको सम्पादन रहेको छ मोडल तथा निदेशक लोमस शर्माका अनुसार मिठो शब्द, सुमधुर संगितका साथ फिल्मी सैलिमा निमार्ण गरीनुका साथै समाजिक रुपमा समेत देखिने भएकाले दर्शक साथ सर्पोट राम्रो पाईएको छ ।
नेपालि गित ुसंगितको क्षेत्रमानै पहिलो पटक टाईटल अनाउस्मेन्ट् पोष्टर रिलिज भएको यो पहिलो गित हो ।




