सैनिक मञ्चमा प्रवेश नपाएपछि पत्रकारले गरे क्यामेरा डाउन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

सैनिक मञ्चमा प्रवेश नपाएपछि पत्रकारले गरे क्यामेरा डाउन

काठमाडौं,७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुडिँखेलमा आयोजना गरिएको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन् ।

मुल समारोह समितिले आयोजना गरेको सैनिक मञ्च टुडिंखेलमा प्रवेश नदिएपछि फोटो पत्रकारहरुले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।

सूचना तथा प्रसारण विभागको कार्डले पनि प्रवेश नदिएपछि पत्रकारहरुले क्यामेरा भुँईमा राखेर विरोध जनाएका हुन् । कार्यक्रममा निमन्त्रणा पत्र हेरेर मात्रै पत्रकारहरुलाई प्रवेश दिने भन्दै फकाईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);