काठमाडौं,२८ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट राष्ट्रिय सभा गृहमा शुरु हुनेछ ।
दुई दिन चल्ने बैठकमा जनतासँग माओवादी विशेष अभियानको बारेमा समीक्षा हुनेछ ।
साथै समसामयिक राजनीति विषयवस्तुमा पनि छलफल हुने बताइएको छ ।