राष्ट्रिय हाइकु महोत्सव सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

राष्ट्रिय हाइकु महोत्सव सम्पन्न

काठमाडौं,२६ माघ । काठमाडौंमा एक दिने राष्ट्रिय हाइकु महोत्सव भएको छ ।

बिहीवार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हाइकु महोत्सव भएको हो । महोत्सवमा सहभागीहरुले ५ वटासम्म हाइकु सुनाएका थिए ।

महोत्सवमा हाइकु कविहरुले बढीमा ५ वटासम्म हाइकु सुनाउन पाउने व्यवस्था मिलाइएको थियो । जसअनुसार नेपालका अधिकांश हाइकु कविहरु उपस्थित भएका थिए । कार्यक्रम नेपाल हाइकु संघको आयोजनामा भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);