गाजामा सबैखाले हिंसा रोकिनुपर्छः संयुक्त राष्ट्र प्रमुख | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

गाजामा सबैखाले हिंसा रोकिनुपर्छः संयुक्त राष्ट्र प्रमुख

एजेन्सी,१९ माघ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजा र वरपरका क्षेत्रहरूमा तनाव कम गर्ने उपायहरूको खोजि गर्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्र संघका शिर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको रहेकाले तत्काल तनाव कम गर्ने उपायहरुको बारेमा खोजि गर्न आह्वान गरेको बताउनु भयो ।

आफूले सो क्षेत्रलाई थप हिंसाबाट जोगाउन तत्काल कदमहरू चाल्न आह्वान गरिरहेको बताउनु भयो । राष्ट्रसंघले गाजामा बढ्दो आवश्यकताहरू सम्बोधन गर्न खोजिरहेको बताउनु भयो । कब्जा गरिएको वेस्ट बैंकको बिग्रँदै गएको स्थितिमा केन्द्रित रहने बताउनु भयो । सबैखाले हिंसा गाजामा रोकिनुपर्ने बताउनु भयो ।

उहाँले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अनुभुति र न्याय तथा दिगो शान्ति र स्थिरतामा आवश्यक ध्यान दिनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);