काठमाडौं,१९ माघ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसदमा प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।
साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।