आज रास्वपाको संसदीय दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८१, बुधवार

आज रास्वपाको संसदीय दलको बैठक

काठमाडौं,१९ माघ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।

आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसदमा प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।

साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);