पाकिस्तानका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीलाई १० वर्षको जेल सजाय, पुनरावेदन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीलाई १० वर्षको जेल सजाय, पुनरावेदन गर्ने

एजेन्सी,१८ माघ । पाकिस्तानको विशेष अदालतले मंगलवार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई गोप्य खुलासा गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाएको छ ।

खानको राजनीतिक दल पाकिस्तान तहरीक–ए–इन्साफ (टीआईआई) ले ताकेताको पुष्टि गरेको छ ।

पार्टीले अदालतको निर्णयमा पुनरावेदन गर्ने बताएको छ । पूर्वप्रधानमन्त्री खानले देशको प्रतिष्ठामा आँच पु¥याएको र सुरक्षा र कुटनीतिक मामिलाबारे अरुलाई जानकारी गराएको आरोप लागेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);