रुख काटेर बाँदर नियन्त्रण हुँदैनः मेयर आचार्य | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

रुख काटेर बाँदर नियन्त्रण हुँदैनः मेयर आचार्य

पोखरा, १६ माघ ||
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडाध्यक्षले निर्णय गरेर रुख काट्ने अभियान चलाउने विषय कानून सम्मत नहुने बताउनु भयो । उहाँले रुख काट्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनले एउटा व्यवस्था गरेको बताउनु भयो । उहाँले आफूले वडालाई रुख काट्न रोक लगाउन पाचार गरिसकेको बताउनु भयो । सबै रुख काटेर बाँदर नियन्त्रण हुन्छ भन्नेकुरा नरहेको बताउनु भयो । प्रमुख आचार्यले सम्बन्धित वडाले अहिले रुख कटानी स्थगित गरिसकेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);