काठमाडौं,१६ माघ । ह्दयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । मरासिनीको कलंकीस्थित नेशनल हस्पिटलमा उपचार भइरहेको छ ।
उनी अघिल्लो साता सरुवा भएर पाटन उच्च अदालत आएका थिए । उनी अघिल्लो महिना मात्रै उच्च अदालतमा न्यायाधीशमा नियुक्त भएका थिए ।




