काठमाडौं, १५ माघ ||
बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । सोमवार एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाडी र प्रशिक्षकहरुको बिदाई गरिएको हो । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतका एन्फा पदाधिकारीले नेपाली टोलीको बिदाई गर्नुभएको थियो । नेपालले फेब्रुअरी २ मा बङ्गलादेश, फेब्रुअरी ४ मा भूटान र फेब्रुअरी ६ मा भारतसँग प्रतिष्पर्धा गर्नेछ । २ फेब्रुअरीदेखि ढाकामा शुरु हुने प्रतियोगितामा ४ वटा टिम छन् । राउण्ड रोबिन लिगपछि शिर्ष २ टिमले फाइनल खेल्नेछन् ।
यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाई
ताजा समाचार
विपक्षी दलको बैठक सिंहदरबारमा जारी
१० घन्टा अघि
समाजवादी मोर्चाको बैठक आज बस्ने
११ घन्टा अघि
आज सखरखण्ड र पिँडालुको भाउ बढ्यो,तरुलको घट्यो
११ घन्टा अघि
लामिछानेको थुनछेक बहस आज पनि
११ घन्टा अघि