काठमाडौं,१२ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६९ पैसा र विक्रिदर १३३ रुपैयाँ २९ पैसा रहेकोे छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ४९ पैसा र विक्रिदर १४५ रुपैयाँ १४ पैसा रहेको छ ।
त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४३ पैसा र विक्रिदर ८७ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ ।