रवि लामिछानेलाई गाली गर्न छुट्नुभयो की ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८२, बिहीबार

रवि लामिछानेलाई गाली गर्न छुट्नुभयो की ?

काठमाडौं,८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज पत्रकार सम्मेलन गर्दैछन् ।

कान्तिपुर मिडियाले आज “ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा” भन्ने शिर्षकमा समाचार छापेपछि रविले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन गरेर रविले सो विषयमा सबै स्पष्ट पार्ने समेत बताएका छन् । उनले लेखेका छन्, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सह–सबगाली गर्न कोही छुट्नु भो किरु छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका स्लिपू मा कोहि स्लिपू हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);