डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

डलरको भाउ आज कति ?

काठमाडौं,४ पुस । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७३ पैसा र विक्रिदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ३५ पैसा र विक्रिदर १४५ रुपैयाँ रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २ पैसा र विक्रिदर ८७ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);