नक्कली मदिरा कारखाना सञ्चालकलाई सार्वजनिक गर्दै प्रहरी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

नक्कली मदिरा कारखाना सञ्चालकलाई सार्वजनिक गर्दै प्रहरी

काठमाडौं,३ माघ । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेको छ ।

स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली रक्सी उत्पादनदेखि बिक्रि वितरणमा सम्लग्न गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार कारखाना सञ्चालकसहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

महँगो ब्रान्डका बोतलमा नक्कली रक्सी मिसाएर उनीहरुले बिक्रि वितरण गरेको पाइएको हो । नक्कली रक्सी उत्पादन गर्ने कारखाना सञ्चालकसहितलाई आज सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);