राम्रो निन्द्राका लागि सुत्नुअघि गर्नुहोस् यी मन्त्र जप,सकारात्मक परिणाम आउछ | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

राम्रो निन्द्राका लागि सुत्नुअघि गर्नुहोस् यी मन्त्र जप,सकारात्मक परिणाम आउछ

काठमाडौं,३ माघ । हरेक व्यक्ति शान्तिपूर्ण निद्रा लिन चाहन्छ, ताकि ऊ अर्को दिनको लागि शारीरिक र मानसिक रूपमा तयार हुन सकोस्। धेरैले राम्रो निद्रा नपरेको गुनासो गर्छन् । यस्तो अवस्थामा सुत्नुअघि केही मन्त्र जप गर्नुभयो भने त्यसबाट धेरै फाइदा लिन सकिन्छ ।

यी मन्त्र जप गर्नुहोस्
हर हर मुकुन्दे
ओम गण गणपतये नमः
ॐ भुरभुवः स्वः तस्वितुर्वरेण्यम भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदायत

यी धेरै सरल मन्त्र हुन्, सुत्नुअघि जप गर्दा मानिसलाई शान्त निन्द्रा मिल्छ र धेरै प्रकारका समस्याबाट पनि राहत मिल्छ।
दिनहुँ सुत्नुअघि यी मन्त्रको जप गर्नाले मानिसलाई राम्रो निद्रा आउँछ, जसले उनलाई धेरै स्वास्थ्य समस्याबाट पनि बचाउँछ। साथै यी मन्त्रको जप गर्नाले मानसिक तनावबाट पनि बच्न सकिन्छ र व्यक्तिको मन प्रसन्न रहन्छ । यसका साथसाथै मानिसको दुःस्वप्न आउने समस्या पनि हट्छ ।

यी कुराहरुलाई ध्यानमा राख्नुहोस्
यी मन्त्रहरूको पूर्ण लाभ प्राप्त गर्न, केहि चीजहरूलाई ध्यानमा राख्नु आवश्यक छ। कुनै पनि मन्त्र जप गर्नु अघि एक गिलास पानी साथमा राख्नुपर्छ । मन्त्र जप गरेपछि यो पानी पिउनुहोस्। यो पनि ध्यान राख्नुहोस् कि कडा नियमहरू भएका मन्त्रहरू राती जप गर्नु हुँदैन। सुत्नुअघि ओछ्यानमा बसेर पनि मन्त्र जप गर्न सक्नुहुन्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);