विवादका बाबजुद दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

विवादका बाबजुद दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौँ,२४ पुस । आज नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।

प्राधिकरणका अध्यक्ष खनालले मङ्गलवार सञ्चार मन्त्री रेखा शर्मा समक्ष राजीनामा दिएका हुन् ।

खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका हुन् । पछिल्लो समय प्राधिकरणमा विभिन्न विषयमा विवाद भइरहेको छ । विवादकै बिच खनालले दिएको राजीनामालाई अर्थपुर्ण तरिकाले हेरिएको छ ।

Leave a Reply

ताजा समाचार