राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी मनोनयन १० देखि ३ बजेसम्म | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी मनोनयन १० देखि ३ बजेसम्म

काठमाडौं,२३ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवार मनोनयन हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गर्ने कार्यसूचि रहेको छ ।

उमेदवार छनोटका लागि दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।

उमेदवारउपर २४ गते दाबीबिरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);