आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

us doller

काठमाडौं,२३ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रिदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ २६ पैसा र विक्रिदर १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यसैगरी,एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १३ पैसा र विक्रिदर ८९ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);