१ बजे एकीकृत समाजवादी सचिवालयको बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

१ बजे एकीकृत समाजवादी सचिवालयको बैठक

काठमाडौं,२० पुस । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा शुरु हुनेछ ।

आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुनेछ ।

Leave a Reply