एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक आज पनि | ईमाउण्टेन समाचार

Our Network

साउन २७ २०८३, बिहीबार

एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक आज पनि

काठमाडौं, १३ पुस । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजेबाट बालकुमारीमा शुरु हुनेछ ।

आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ ।

बैठक बुधवारबाट शुरु भएको हो भने आज सकिनेछ ।

Leave a Reply