टर्कीले छिमेकीहरूसँग ‘विन विन’ आधारमा सम्बन्ध बढाउँछः राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

टर्कीले छिमेकीहरूसँग ‘विन विन’ आधारमा सम्बन्ध बढाउँछः राष्ट्रपति

एजेन्सी, १९ पुस ||
टर्की सरकारले विनविन दृष्टिकोणका आधारित छिमेकीहरूसँग टर्कीको सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखेको राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताउनुभएको छ । छिमेकीहरूसँगको सम्बन्धलाई जित्ने दृष्टिकोणको आधारमा सम्बन्ध बिस्तार गर्ने बताउनु भयो । नजिकका केही देशहरूसँग आफ्नो देशको बीचमा देखापरेका मतभिन्नताहरू समाधान गरेको उल्लेख गर्दै आफूहरुको सहयोगलाई सोही स्तरमा लैजाने बताउनु भयो । सन् २०२३ मा टर्कीको निर्यात २५५.८ बिलियन अमेरिकी डलर पुगेको र जुन अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशतले बढेको उहाँलै बताउनु भयो । टर्कीको वैदेशिक व्यापार घाटा सन् २०२३ मा ३.२ प्रतिशतले संकुचित भएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);