टर्कीद्वारा मोसादका लागि जासुसी गरेको आरोपमा ३३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

टर्कीद्वारा मोसादका लागि जासुसी गरेको आरोपमा ३३ जना पक्राउ

एजेन्सी,१८ पुस । टर्कीले इजरायलको मोसादका लागि जासुसी गरेको आरोपमा ३३ जनालाई पक्राउ गरेको छ ।

टर्कीका प्रहरीले इजरायलको गुप्तचर सेवा मोसादका लागि जासुसी गरेको आशंकामा ३३ जनालाई पक्राउ गरेको एक मन्त्रीले बताएका छन् ।

इस्तानबुल अभियोजक कार्यालयको आतंकवाद र संगठित अपराध अनुसन्धान ब्युरोले शुरु गरेको अनुसन्धान पछि गिरफ्तार गरिएको हो ।

अनुसन्धानबाट संदिग्धहरूले टर्कीमा बसोवास गर्ने विदेशी नागरिकहरू विरुद्ध अपरेसनहरू सञ्चालन गर्ने योजना बनाएका पत्ता लागेको छ । जसमा आक्रमण र अपहरण समावेश छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);