दक्षिण कोरियाका विपक्षी दलका प्रमुखमाथि आक्रमण | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

एजेन्सी,१७ पुस । दक्षिण कोरियाको प्रमुख विपक्षी डेमोक्र्याटिक पार्टीका प्रमुख ली जे–म्युङमाथि आक्रमण भएको छ ।

उहाँलाई एक अज्ञात व्यक्तिले आक्रमण गरेपछि अस्पताल भर्ना गरिएको हो ।

देशको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानको भ्रमणको क्रममा लीलाई एक अज्ञात व्यक्तिले उनको देब्रे घाँटीमा छुरा प्रहार गरेको बताइएको छ । अभियुक्तलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);