नेकपा एसको केन्द्रीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

नेकपा एसको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं,१२ पुस । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट बालकुमारीमा शुरु हुनेछ ।

आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठक बुधवारबाट शुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);