काठमाडौं,१२ पुस । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ६ पैसा र विक्रिदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४७ रुपैयाँ ८ पैसा र विक्रिदर १४७ रुपैयाँ ७५ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ १ पैसा र विक्रिदर ९१ रुपैयाँ ४२ पैसा रहेको बैंकले जनाएको छ ।