अफगानिस्तानमा पोलियो अभियान शुरु | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

अफगानिस्तानमा पोलियो अभियान शुरु

एजेन्सी,११ पुस । अफगानिस्तानमा सोमवारदेखि चार दिने पोलियो बिरुद्धको अभियान शुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो अभियानसँगै पाँच वर्ष मुनिका झन्डै ८८ लाख बालबालिकालाई अपाङ्ग बनाउने रोगविरुद्धको खोप लगाइनेछ ।

पूर्वाञ्चलमा भने खोप अभियान सात दिनसम्म चल्ने र ४२ जिल्लामा १० वर्षमुनिका बालबालिकालाई पोलियोबिरुद्धको खोप दिइनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);