संक्रमणकालिन न्याय सहमतिमै टुंग्याउनेबारे शीर्ष नेताबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

संक्रमणकालिन न्याय सहमतिमै टुंग्याउनेबारे शीर्ष नेताबीच छलफल

काठमाडौं,८ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा संक्रमणकालिन न्याय सहमतिमै टुंग्याउनेबारे छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांगेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

शीर्ष नेताहरुबीच अर्को बैठक सोमबार बेलुका ४ बजे बस्नेगरी छलफल भएको हो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);