चीनको कोइलाखानी दुर्घटनामा १२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

चीनको कोइलाखानी दुर्घटनामा १२ जनाको मृत्यु

death body

काठमाडौं,६ पुस । चीनको हेलोङजियाङमा कोइला खानी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको जिक्सी शहरमा कोइला खानी दुर्घटना भएको हो ।

जिक्सीको हेङ्शान जिल्लाको कुन्युआन कोइला खानीमा दुर्घटना भएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);