सरकारले उखुको खरिद मूल्य तोक्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

सरकारले उखुको खरिद मूल्य तोक्यो

काठमाडौं,४ पुस। नेपाल सरकारले उखुको खरिद मूल्य तोकेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगले उखुको मूल्य प्रतिक्विन्टल ५६५ दिनुपर्ने निर्णय भएको सरकारकी प्रवक्ता एंव सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्।

Leave a Reply