डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

डलरको भाउ आज कति ?

काठमाडौं, ४ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८० पैसा र विक्रिदर १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ २० पैसा र विक्रिदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३९ पैसा र विक्रिदर ८९ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);