सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइटमा समस्या | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइटमा समस्या

काठमाडौं, २९ मंसिर । आज बिहान सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन भएको थियो । अहिले भने मन्त्रालय र विभागको वेभसाइट खुल्ला भएको छ ।

शुक्रबार साइट खोल्दा नेपाल सरकारको लोगो र ४०४ पृष्ठ फेला परेन भन्ने लेखिएको मात्र देख्न सकिन्थ्यो ।

साइट डाउन भएको बारे सहसचिव बाबुराम भण्डारीको टोलीले समस्या पत्ता लगाउने काम गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);