राष्ट्रिय सभा निर्वाचन मनोनयन दर्ता गर्ने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

राष्ट्रिय सभा निर्वाचन मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौं, २९ मंसिर । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ ।

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ ।

मंसिर २४ देखि २९ गते (आज) सम्म दर्ता भएका दलले मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);