यी हुन् त्रिविको ४९ औं दिक्षान्त समारोहमा पदक पाउनेहरुको नामावली | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

यी हुन् त्रिविको ४९ औं दिक्षान्त समारोहमा पदक पाउनेहरुको नामावली

काठमाडौं, २७ मंसिर । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आगामी पुस २ गते ४९ औं दीक्षान्त समारोहको आयोजना गर्दैछ ।

सो दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीहरुको नामावली त्रिविले सार्वजनिक गरेको हो ।

त्रिविले दशरथ रंगशालामा आयोजना गर्न लागेको समारोहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पदक तथा पुरस्कार हस्तान्तरण गर्नेछ । यो वर्ष कुलपति पदक भने वितरण नगर्ने भएको छ ।

नामावलीमा नाम नभएका तर पदक तथा पुरस्कार प्राप्त गर्नृपर्ने आधार भएका विद्यार्थीहरुले मंसिर २९ गतेभित्र स–प्रमाण परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);