काठमाडौं,२७ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १३ पैसा र विक्रिदर १३३ रुपैयाँ ७३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ७७ पैसा र विक्रिदर १४४ रुपैयाँ ४२ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७३ पैसा र विक्रिदर ८८ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।